बुटवल । नयाँ सवारीमा अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बुटवलमा TVS को विशेष ‘अचम्मैको Deal’ सुरु हुने भएको छ। ‘TVS मा UPGRADE भन्नेलाई अचम्मैको Deal’ नारासहितको यो विशेष Exchange Offer होराइजन चोकमा भदौ ७ गतेदेखि भदौ १२ गतेसम्म सञ्चालन हुनेछ।

यस योजनामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर TVS का नयाँ मोडलसँग एक्सचेञ्ज गर्न सक्नेछन्। पुरानो सवारीको Highest Valuation Guaranteed अर्थात् उच्चतम मूल्याङ्कनको व्यवस्था गरिएको छ।
नयाँ TVS सवारी खरिद गर्ने ग्राहकले Attractive Cash Discount समेत पाउनेछन्। पुरानो सवारी एक्सचेञ्ज गरेर नयाँ सवारीमा अपग्रेड गर्न चाहने ग्राहकका लागि यो योजना थप आर्थिक लाभ लिन सकिने अवसरका रूपमा ल्याइएको हो।
ग्राहकको सहजताका लागि फटाफट Finance सुविधा उपलब्ध गराइएको छ। प्रचार सामग्रीअनुसार नागरिकता भए पुग्ने गरी फाइनान्स प्रक्रिया सहज बनाइएको छ भने EMI प्रतिदिन १२४ रुपैयाँबाट सुरु हुने व्यवस्था गरिएको छ।

त्यसैगरी, नयाँ TVS सवारी खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेट (Free Helmet) उपलब्ध गराइनेछ। TVS सवारीमा Lifetime Warranty को सुविधा पनि रहेको छ।
होराइजन चोकमा सञ्चालन हुने कार्यक्रममा TVS का विभिन्न मोटरसाइकल तथा स्कुटरका मोडलहरू उपलब्ध रहनेछन्। ग्राहकले आफ्नो पुरानो सवारीको मूल्याङ्कन गराई आफूलाई उपयुक्त नयाँ TVS सवारी छनोट गर्न सक्नेछन्।

यो विशेष योजना Jagadamba Motors अन्तर्गत Balaji Automobile, Butwal ले सञ्चालन गरेको हो। अफर तथा खरिदसम्बन्धी थप जानकारीका लागि 9802699762 र 9802699770 मा सम्पर्क गर्न सकिनेछ।
भदौ ७ देखि १२ गतेसम्म मात्रै सञ्चालन हुने यो योजनामा पुरानो सवारीको उच्चतम मूल्याङ्कन, आकर्षक नगद छुट, फटाफट फाइनान्स, प्रतिदिन १२४ रुपैयाँबाट EMI र फ्री हेल्मेटजस्ता सुविधा उपलब्ध हुनेछन्।
















