विज्ञापन

कृष्णभीरमा सडक भासियो, मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध

विज्ञापन
Image
विज्ञापन

धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ मा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि त्रिशूली र नारायणी नदीमा जलसतह बढेको छ। आइतबार बिहान भोटेकोसीमा पुनः बाढी आएको सूचनापछि राजमार्गमा सवारी साधन रोकिएका थिए । पहिरो पन्छाउन समय लाग्ने तत्काल यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन