रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा डीएनए नमुना सङ्कलन गर्ने कार्य जारी छ ।
बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये एक जनाले डीएनए नमुना दिन मिल्नेछ ।
काठमाडौँ । रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन गरिँदैछ । महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा डीएनए नमुना सङ्कलन गर्ने क्रम जारी छ ।
बाढीमा बेपत्ता भएकाका बाबु, आमा, छोरा वा छोरीमध्ये एक जनाले नमुना दिन मिल्छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी








प्रतिक्रिया जनाउनुहाेस्
















